समाचार

दशैँको अवसरमा नेपाली सेनाबाट निःशुल्क बस सेवा

  दशैँको टीका (विजयादशमी)को दिन आमनागरिकको सुविधाको लागि नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।   आगामी कात्तिक २ गते विजयादशमीका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैरसैनिक व्यक्तिहरूको आवागमनमा सुविधा