मुलुकी देवानी संहिता कानुनले पुरुषलाई पनि सम्बन्धविच्छेदको अधिकार दिएपछि अहिले सम्बन्धविच्छेदका लागि पहल गर्ने पुरुषको सङ्ख्या सोचेभन्दा बढी पाइएको छ । स्थानीय निकायदेखि सुरक्षा निकायका लैङ्गिक शाखाहरू हुँदै अदालतसम्म पुरुषले पत्नीसँग सम्बन्धविच्छेदका लागि निवेदन हाल्ने क्रम बढिरहेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा