साउदी युवराज मोहम्मद बिन सलमान साउदीमा आफ्नो प्रभाव बढाउने र मुलुकलाई विश्वमा चिनाउने दिशामा लागेका छन् । यस्तोमा उनी पछिल्लो समय निकै चर्चित पनि बनेका छन् । केही दिनअघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनीसँग भेटवार्ता गरेका थिए ।
२०१७ को चार डिसेम्बरमा अस्त भएको शनि ग्रहको फेरी उदय भएको छ । जब शनि ग्रह सूर्यको निकैनै नजिक