समाचार

काठमाडौंको रानीबारीमा १४ वर्षीया किशोरी बलात्कृत

  काठमाडौं महानगरपालिका-३ रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ