समाचार

पत्रकार चौलागाँई सम्मानित

रौतहट टाइम्स साप्ताहिक तथा सम्पती मासिकका प्रधान सम्पादक गोबिन्दप्रसाद चौंलागाँइ सम्मानित हुनुभएको छ । उहाँलाई पुर्वप्रधान मन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । पत्रकार चौंलागाँइ नेपाल पत्रकार महासंघका केन्द्रीय