समाचार

‘श्रीमान् बेपत्ता भएको २६ वर्ष पुग्यो , बुढेसकालको एक्लो सहारा छोरो पनि १७ वर्षकै उमेरमा बित्यो…

  महेन्द्रनगर : ‘श्रीमान् बेपत्ता भएको २६ वर्ष पुग्यो। बुढेसकालको एक्लो सहारा छोरो पनि १७ वर्षकै उमेरमा बित्यो। दुई छोरी थिए, उनीहरू पनि बिहे गरेर गए। एक्लो जीवन कष्टकर रूपमा बितिरहेको छ। बुढेसकालमा न जीवनसाथी साथ मा छन् न त