समाचार

भर्खर आयो गायिका बिष्णु माझी को यस्तो दुखद खबर

  ‘मिस्ट्री क्वीन’ नाम दिइएकी लोक गायिका विष्णु माझीमाथि उनका पति सुन्दरमणि अधिकारीले गम्भिर शोषण गरेको प्रष्ट भइसकेको छ । सुन्दरमणिले उनीमाथि अन्य ज्यादति पनि गरेको हुनसक्ने भन्दै स्याङ्जा प्रशासनले झिकाउन लगायो । सुन्दरमणि आफु पक्राउ हुनसक्ने त्रासका कारण विष्णुलाई