काठमाडौं । उद्यमी महिलाहरुलाई प्रोत्साहन स्वरुप महिला उद्यमी महासंघ (एफविन) ले तिन दिने तालिम सम्पन्न गरेको छ । सोमबारबाट राजधानीमा सुरु गरेको कार्यक्रममा विभिन्न उद्यमी क्षेत्रमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रेहेको थियो । पचास जनाभन्दा बढी सहभागिता रहेको तालिम
१६ औं अनसनका लागि इलाम पुगेका डा. गोविन्द केसीले ६ बुँदे माग सार्वजनिक गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै