रवी लामीछानेलाई दिपाले बधआई दिदै भनिन् ‘बैनी भनौ की भाउजु भनौ दाई भनौ कि ज्वाई भनौ” ?



हाम्रो इकोनोमि

 

केहि समयदेखि पूर्वपत्नी इशा लामिछानेसँगको डिभोर्सको विषयलाई लिएर सामाजिक सञ्जालमा हट टपिक बनेका रवी लामिछानेले अन्तत तेस्रो विवाह बन्धनमा बाँधिएका छन्।

रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्।

केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह हुने चर्चा चलेको थियो। रविले फेसबुकमा व्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै एक अर्काका

परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको उल्लेख गरेका छन्। उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् ।

रविले केही महिना अघि २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएका थिए।

पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्।अमेरिका रहँदा विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्।रविले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि सामाजिक सञ्जालमा उनलाई सम्बन्ध दिगो होस् भन्दै धेरैले शुभकामना दिएका छन् ।

शुभकामना दिनेमा उनकै पूर्वपत्नी ईशा लामिछाने समेत छिन्।रवीलाई शुभकामना दिदै कलाकार दिपाश्री निरौलाले फेसबुकमा यस्तो लेखेकि छिन्।बैनी भनौ की भाउजु भनौ दाई भनौ कि ज्वाई भनौ मन ले भन्छ बधाई भनौ….

काठमाडौं । केहि समयदेखि पूर्वपत्नी इशा लामिछानेसँगको डिभोर्सको विषयलाई लिएर सामाजिक सञ्जालमा हट टपिक बनेका रवी लामिछानेले अन्तत तेस्रो विवाह बन्धनमा बाँधिएका छन्।

रवि लामिछाने र चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमबार काठमाडौँ जिल्ला अदालतबाट कोर्ट म्यारिज गरेका हुन्।

केही समययता यी दुई प्रेम सम्बन्धमा रहेको र चाँडै विवाह हुने चर्चा चलेको थियो। रविले फेसबुकमा व्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको उल्लेख गरेका छन्। उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् ।

रविले केही महिना अघि २५ वर्षे वैवाहिक सम्बन्ध टुंग्याएका थिए। पहिलो श्रीमतीबाट उनका दुई छोरी छन्।अमेरिका रहँदा विदेशी महिलासँग लिभिङ टुगेदरमा बसेको र ती महिलाबाट एक सन्तान पनि जन्मेको रविले यसअघि नै बताईसकेका छन्।रविले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि सामाजिक सञ्जालमा उनलाई सम्बन्ध दिगो होस् भन्दै धेरैले शुभकामना दिएका छन् ।

शुभकामना दिनेमा उनकै पूर्वपत्नी ईशा लामिछाने समेत छिन्।रवीलाई शुभकामना दिदै कलाकार दिपाश्री निरौलाले फेसबुकमा यस्तो लेखेकि छिन्।बैनी भनौ की भाउजु भनौ दाई भनौ कि ज्वाई भनौ मन ले भन्छ बधाई भनौ….

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...