दुबई एयरपोर्टमा तीन दिन भोकै बिताएकी नेपाली चेलीको दर्दनाक कथा(भिडियो)



हाम्रो इकोनोमि

 

मकवानपुरको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौंडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चट्याङले मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङ्तान र उनका ३ वर्षीया छोरी विमला र हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको मृत्यु भएको हो।

उनीहरुको हेटौंडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए।

यसैगरी, चट्याङ लगेपछि गम्भीर घाइते भएकी हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौंडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भिडियो हेर्नुहोस

 

२१ वर्षकी धनाले ‘सालको पात’ गाउँदा बिष्णु माझिको स्वर पनि फिक्का लाग्छ (भिडियो)

मानिसलाई गरी खाओस भनेर केहि न केहि कला भावीले हरेकलाई नै लेखेको हुन्छ भन्ने कथन जहाँसम्म सत्य छ । दैलेखकी धना परियार ३ वर्षकी हुँदा आगोले जलिन आफ्नो सानो भाई संगै आगोमा परेर सख्त घाइते धना आफुँ त बाचिन तर सपाङ उनको शरीर अपाङ भयो ।

छाउगोठमा जाडो सेक्न बालेको आगो हावाले उडाएर घर जलायो आफुँ एक्लै त भाग्न सक्थेँ सानो भाईलाई बचाउँछु भन्दा म पनि जले तर भाईलाई बचाए धना भन्छिन ।

हिजोआज सामाजिक सञ्जालहरुमा आफ्नो कला प्रस्तुत गरेर धेरैको जीवन बदलिएको छ । उदार भएको छ । त्यो कुरा राम्रो सँग बुझेपछि ठुला र धेरै मिडियाको पहुँचकेन्द्रिय राजधानीमा हुने भएको हुँदा २१ वर्षिया धनाले पनि काठमाण्डौंको बस चढिन ।

प्राय सबै प्रकारका गित गाउने धनाको स्वर लोक दोहोरीमा भने निकै जवर्जस्त छ । लोक दोहोरीकी क्विन बिष्णु माझी भन्दा निखार छ धनाको स्वरमा । बिष्णु माझिका गितबाट प्रभावित धनाले अधिकांस उनकै गित गाउँन पन पराउँछिन । अहिलेको सुपरहिट गित सालको पात टपरी त झन दुरुस्तै गाईन ।

आफ्नो परिवारको रोजीरोटीका लागी इन्डिया हिंडेका बुबाको मुहारमा गित गाएर खुसि भर्ने धनाको चाहना नेपाली श्रोताले न्याय गर्दिन्छन या गर्दैनन त्यो त हेर्न बाँकी नै छ । तर उनको स्वरमा जादु छ । उनै धनासँग गरिएको मिठो कुराकानी र उनको जादुमय स्वर यहाँ भिडियोमा हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...