फिल्म गुप्तको आइटम गीत ‘म आँख मारिदिन्छु’मा अभिनेत्री सुष्मा कार्कीले यसरी कम्मर मर्काइन (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

फिल्म गुप्तको ‘म आँख मारिदिन्छु’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।चर्चित अभिनेत्री सुष्मा कार्कीले कम्मर मर्काएको यस आइटम गीतमा गायिका सहिमा श्रेष्ठको स्वर रहेको छ ।

यस गीतमा सजन श्रेष्ठको संगीत र राज कर्माकारको शब्द रहेको छ ।

फिल्ममा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेका छ ।

गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेकी छन् । यस फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन र राज रोय र भोजराज घिमिरेले संयुक्त निर्देशन रहेको छ ।

यस फिल्म दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले संयुक्त निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...