एक वर्षअघि गठित केपी ओली सरकारका मन्त्रीहरू हेरफेरका निम्ति भित्री तयारी शुरु भएको छ । संसदको जारी हिउँदे अधिवेशनबाट केही विधेयक पास भइसकेपछि, अर्थात् अबको एक–डेढ महिनामा केही मन्त्री बिदा हुने भएका हुन् । को–को मन्त्री रहने, नयाँ
चिसो भुईँमा मस्त निदाइरहेछ काठमाडौं उपत्यका- वरिपरि अग्ला पहाड र बीचमा एउटा सानो सुनौलो जमिन बनेर। रातो, सेतो, नीलो,