समाचार

दुर्लभ संयोगको समय यो बर्षको श्री स्वस्थानी व्रत समाप्ति : यी कार्य गरे असिमित लाभ !

  यो बर्ष माघ शुक्ल पूर्णिमा फागुन ७ गते मंगलबार परेको छ । उक्त दिन श्री स्वस्थानी व्रत समाप्ति हुनेछ । यो दिनलाई स्वास्थानी सांङ्गेको दिन भनिन्छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो