पोखराको प्रदर्शनी केन्द्रमा राखियो रबीन्द्र अधिकारीको शव



हाम्रो इकोनोमि

 

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ ।

 

मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा पु¥याइएको हो । यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु हुने सातै जनाको शव सामूहिक श्रद्धाञ्जलीका लागि बिहान काठमाडौँको टुँडिखेलमा राखिएको थियो ।

 

जिल्ला पार्टी र परिवारको आग्रहमा उनको शव अन्त्यष्टिका लागि पोखरा ल्याइएको हो । श्रद्धाञ्जी कार्यक्रमपछि शवयात्रा निकालेनिछे ।
पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

 

उनलाई उपप्रधान एवं रक्षामी ईश्वर पोखरेले राष्ट्रिय झण्डा ओढाउने छन् भने नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...