समाचार

थाईल्याण्डसँग नेपाल ५७ रनले पराजित

    आईसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनोट खेलमा थाईल्याण्डसँग नेपाल पराजित भएको छ । बैंककमा आज भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको १२५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २०