समाचार

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । शंखरापुर नगरपालिका-३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले