समाचार

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना: कति पाउँछन् मृतक परिवारले बीमा रकम?

  गत बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश ती व्यक्ति थिए जसले नेपालको उड्डयन नीति बनाउँथे, कार्यान्वयन गर्थे। उनीहरुको बुझाईमा नेपालको हवाइ यात्रु सुरक्षा, बीमासहित अन्य नीतिनियमहरु निर्देशित हुँदै आएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक