समाचार

जथाभावी महिलाहरु गर्भवती बनाउने भगवान ? अब इमोसनल ब्ल्याकमेल गर्दैमा रविको कर्तुत लुक्दैन

  सम्झना पौडेल। म एक स्वतन्त्र पत्रकार हुँ । आजसम्म दलकारिता, प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दवावमा परेर न रेडियोमा हुँदा समाचार भने, न अनलाइनहरुमा लेख लेखेँ ।   किनकि कहिल्यै पनि कसैको व्यक्तिगत कुरामा रहेर भन्दा पनि