समाचार

गोगंबु बसपार्क बाट २० जना महिला प्रहरी नियन्त्रणमा,अधिकांश २० वर्षमुनीका

  प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको