राजेश हमाललाई अंग्रेजी यसरी बाेल्न सिकाएकी थिइन् करिश्माले (भिडियाेसहित)



हाम्रो इकोनोमि

 

आज भन्दा केहि वर्ष अगाडी करिश्मा मानन्धरले राजेश हमाललाई अंग्रेजीमा बाेल्न सिकाएकी थिइन् ।

मानन्धरले हमाललाई अंग्रेजीमै माया गर्न,बाेल्न र हाँस्न पनि सिकाएकी थिइन् ।

मानन्धरले त्यतिबेला एस् एल् सी पनि दिएकी थिइनन् जती बेला उनि अंग्रेजीमा बाेल्थीन् ।

उनले त्याे अंग्रेजीमा बाेलेकाे समय देखी आज  सम्म एस् एल् सी दिएकी थिइनन् । अहिले उनले एस्ईई परिक्षया दिइरहेकी छिन् ।

मानन्धरले राजेशहमाललाई अंग्रेजीमा बाेल्न सिकाएकाे भिडियाे यस्ताे छः

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...