धुर्मुस सुन्तलीसँगैं रंगशाला निर्माणमा जुटे पत्रकार ऋषि धमला



हाम्रो इकोनोमि

 

अहिले मुख्य बहसको केन्द्रको रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग जुट्ने क्रम बढीरहेको छ ।

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ भन्ने मुल नाराका साथ निर्माण कार्य अगाडी बढेको छ ।

चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

नायिका गौतमका श्रीमान तथा चर्चित संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनु भएकोमा फाउण्डेशनले धन्यवाद व्यक्त गरेको छ । साथै नायिका गौतमलाई फाउण्डेशनले जन्मदिनको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...