पर्यटनमन्त्रीसँग एक वर्षको स्मृति…!
यो आलेख म सुरुमै निवर्तमान पर्यटनमन्त्री एवं आफ्ना प्रिय सहयोद्धा रवीन्द्र अधिकारीको स्मृतिमा समर्पण गर्न चाहन्छु। ताप्लेजुङमा नेपालका दुईजना पूर्वपर्यटनमन्त्रीले अकालमै ज्यान गुमाउनुपर्यो– डा. हर्क गुरुङ र रवीन्द्र अधिकारी । डा. हर्क गुरुङ नेपालमा पर्यटन विकासको आधारशीला तयार गरेका अग्रणी