आज प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा श्रीलंका शृंखलाबद्ध विस्फोटको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै नेकपाको एकता प्रकृयामा तत्कालीन जिल्ला अध्यक्षलाई नै जिम्मेवारी शीर्षकको अर्को समाचार प्रकाशन गरेको छ । त्यस्तै संघ पछ्याउँदै गण्डकी प्रदेश शीर्षकमा अर्को समाचार
वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ ।