नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता टुंगिएको घोषणा गरेका छन् । सोमबार औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिए । आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा गरेको कार्यक्रममा प्रचण्डले एकताको सम्पूर्ण काम टुंगो लागेको
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको ।