समाचार

‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक

  अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ ।