समाचार

नेकपा र फोरमबीच पार्टी एकीकरणको अन्तिम तयारी

  तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपाल र सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बीच एकीकरण हुने भएको छ ।   नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा मंगलबार भएको एक कार्यक्रमबीच पार्टी एकीकरणको तयारी भएको फोरम नेपालका