कोमल वली सिकिस्त बिरामी अस्पताल भर्ना गरियो , यस्तो छ उनको अबस्था



हाम्रो इकोनोमि

 

 

लोकप्रीय गायिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् ।अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन्। वली को परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकितसकको निगरानीमा राखिएको छ ।नेपाली लोकसंगितका क्षेत्रमा वलीले ठूलो योगदान पु¥याएकी छिन् । आवाजकी धनी उनी राजनीतिमा पनि जमेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।गायिकाको रुपमा राम्रो छवि बनाएकी कोमल वली अहिले देशको केन्द्रिय राजनीतिमा सक्रिय छिन् । राष्ट्रिय सभाको सभासद् भएपछि उनी अहिले राजनीतिमा बढी सक्रिय भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...