विप्लव समूहका रसुवा जिल्ला नेता बासु पाठक पक्राउ



हाम्रो इकोनोमि

 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य बासु पाठक पक्राउ परेका छन् । असार १५ गते पार्टीको कामको सिलसिलामा काठमाडौँ जाँदै गर्दा पाठकलाई प्रहरीले बाटैबाट पक्राउ गरेको बताइएको छ ।

 

विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गरी पाठकलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् । शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि पार्टीमाथि दमन तीब्र पारिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न अनुरोध गर्दै अन्यथा प्रतिरोध गर्नुको विकल्प नभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...