छोरालाई सम्झिएर भावुक भए प्रचण्ड,बिना मगरले खोलीन् सगरमाथा यात्राका गोप्य कुरा । (भिडियो)



हाम्रो इकोनोमि

 

छोरा प्रकाश दाहालको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै प्रचण्डले प्रकाश दाहालले जनयुद्ध देखि शान्ती प्रकृया सम्म आइपुग्दा खेलेको सहयोगी भुमिकाको स्मरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रकाश पत्नी बिना मगरले सँगै सगरमाथा आरोहण गर्दाका वास्तविकता सुनाएकी थिईन । सोही कार्यक्रमको भिडियो हामीले यहाँ समेटेकाछौ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...