बसभित्रै सिरिन्ज आक्रमण, युवती अचानक चिच्याउन थालेपछि तनाव
काठमाडौं उपत्यकाबाट तिव्र रुपमा फैलदै गएको सिरिन्ज आक्रमण भयावह भएको छ । काभ्रेको बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको छ । आज दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई सिरिन्ज आक्रमणको