नेकपाले असार १४ गते वृक्षारोपण कार्यक्रम गर्ने
नेकपाका ४४ जनवर्गीय संगठन नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्ष सफल पार्न लागिपर्ने भएका छन् । सचिवालय सदस्य एवं अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधबार आयोजित जनवर्गीय संगठनको संयुक्त भेलाले असार १४ गते वृक्षरोपण कार्यक्रममा