समाचार

हट फोटोप्रति आलोचना गर्नेलाई साम्राज्ञीले भनिन्, ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’

  अन्तरङ्ग तस्विरको विषयलाई दिएर अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यति बेला सर्वत्र चर्चा छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको छ ।   रातो विकनी लगाएको सार्वजनिक केही