समाचार

पक्राउ पर्ने डरले छविराज ओझा फरार, के गर्दैछिन् शिल्पा ?

  चर्चित नायिका अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ गर्न प्रहरीलाई आदेश दियो । जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेपनि शिल्पा र छवी भने