हिट केकी, हट फिटनेस, (पाँच तस्विर)
सफलतालाई शीर चड्न नदिने, असफलतालाई मुटुभित्र नराख्ने केकी अधिकारी नेपाली चलचित्रकी मानसिक र शारिरिकरुपमा फिट अभिनेत्री हुन् । उनको स्वस्थ्य मानसिकता अध्ययनदेखि अभिनयसम्म देखिन्छ भने शारिरिक स्वस्थतामा अझै भनेजति फिट हुन सकेको छैन । नेपाली चलचित्रभित्र सुन्दर अभिनेत्री केकीले