समाचार

गर्मी भयो भन्दै यात्रुले उडिरहेको विमानको आकस्मिक ढोका खोलेपछि भयो हँगामा

  ‘सरनेम’ चेन भएका ती व्यक्तिले विमानभित्र निकै गर्मी लागेपछि झ्याल खुलै रहेको ठानेर आकस्मिक द्वार खोलेको बताएका छन् ।एउटा रोचक तथा नाैलो घटना सार्वजनिक भएको छ । चिनियाँ एक यात्रुले विमान अवतरण गर्नुपूर्व नै विमानको आकस्मिक ढोका खोलेका छन।