समाचार

नेपालकै यो ठाउँमा छ विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने नियम

  अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ । तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ