बिरामी भए भन्दै छवि ओझा हस्पिटल भर्ना (भिडियो)



हाम्रो इकोनोमि

 

छबिकी जेठी श्रीमती हेमा ओझले दुबैविरुद्ध दर्ता गरेको बहुविवाहको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो।

पुर्जी जारी हुनु अघिल्लो दिनसम्म मिडियामा आइरहेका अनि मोबाइल अन नै रहेका उनीहरु पक्राउ पुर्जी जारी भएको दिनदेखि सम्पर्कविहीन छन्।

दुबैको मोवाइल स्विच अफ छ। प्रहरी गोजीमा पक्राउ पुर्जी बोकेर उनीहरु हुनसक्ने सम्भावित स्थानमा पुगिसकेको छ।

तर, फेला पार्न सकेको छैन। श्रोतका अनुसार गत बुधबार शिल्पा भोजपुरी फिल्म जय शम्भुको सुटिङमा व्यस्त थिइन्।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...