समाचार

भाग्य पनि कस्तो–कस्तो ? भएका तीन सन्तान नदीले बगाएपछि शोकमा दम्पती !

    कुनै पनि आमाबाबुका लागि सन्तान धेरै प्यारो हुन्छ । हरेक आमाबाबुले आफ्ना सन्तानका लागि धेरै कुराहरु त्याग गर्न सक्छन् । यो बीचमा एउटा दुःखद खबर आएको छ । धनकुटा नगरपालिका–८ का शंखबहादुर राई तीन जना छोराछोरी तमोर नदीले