अस्ट्रेलियामा एक नेपाली सहित ५ जना १० करोड अस्ट्रेलियन डलरसहित पक्राउ
एक नेपालीसहित पाँचजना स्रोत नखुलेको १० करोड अस्ट्रेलियन डलर (७ अर्ब ६१ करोड १३ लाख) सहित अस्ट्रेलियाबाट पक्राउ परेका छन् । उनीहरू अवैध तरिकाले रकम कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । सेक्युरिटी व्यापार कम्पनी खोलेका उनीहरूले विभिन्न देशबाट