मेलम्चीको पानी २ बर्षमा पनि काठमाण्डौ नआउँने पक्का
मेलम्चीको पानी २ बर्षमा पनि काठमाण्डौ नआउँने पक्का भएको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्यअन्तर्गत सुरुङमार्ग र हेडवक्र्सको बोलपत्र खोली मूल्यांकन भइरहेको छ । दोस्रो चरणका लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण