अब मोटरसाइकलमा यात्रु बोक्न नपाईने
सरकारले अब नीजी सवारीलाई व्यावसायिक प्रयोजनमा लगाउन नपाउने बताएको छ । प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएको हो । प्रदेश ३ ले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई व्यावसायिक प्रयोजनमा