विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख माग्ने ललितपुरका एक जना व्यक्ति पक्राउ



हाम्रो इकोनोमि

 

 

विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग गर्ने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर-२४ का ३० वर्षीय उदय गिरी रहेका छन् । उनले विभिन्न मितिमा माेबाइलबाट नेपाली तथा भारतीय नम्बरकाे प्रयोग गरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै रकम माग गर्दै आएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेकाे महाशाखाले बताएको छ ।साथै उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार
भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ ।

जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण घटना सार्वजनिक भयो । अदालतले यो घटनालाई लिएर एफआईआर दर्ता गरेको छ ।

जोनपुर जिल्लाको जफराबाद थाना क्षेत्रका एक जना जड्याहा पतिले जुवा खेल्दा पैसा हारेपछि पत्नीलाई दाउमा लगाएका थिए । हारेपछि उनका साथीले पत्नीसँग सामूहिक बलात्कार गरे ।

त्यसपछि उनकी पत्नीले प्रहरीमा उजुरी गरिन् तर प्रहरीले उजुरी दर्ता गर्न नमानेकाे पीडितले बताइन् । त्यसपछि पत्नी अपमानित भएर माइती गएकी थिइन् ।

त्यसपछि पति पनि ससुराली गए र अबदेखि यस्तो नगर्ने शर्तमा पत्नीलाई लिएर घर फर्किए । घर फर्कने क्रममा फेरि बीच बाटोमै गाडी रोकेर उनका पतिले साथीहरु अरुण र अनिललाई पनि त्यही गाडीमा चढाए । फेरि पनि ती दुवै जनाले जुवामा हारेको कारण पत्नीको बलात्कार गरे ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...