समाचार

शिल्पा र छविको बारेमा प्रियंका कार्कीको कडा प्रतिक्रिया हेर्नुहोस (भिडियो सहित)

  पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझा बिचको घर झगडाको कुरा मिडियामा भाइरल टपिक नै बनेको छ । विभिन्न नेपाली कलाकारहरूले छवि र शिल्पाको बारेमा फरक फरक प्रतिक्रियाहरू सामाजिक संजाल र युट्युब च्यानलहरूमा दिँदै आएका छन् ।