नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् । प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले
सुन्दा तपाईलाई अचम्म अनि बिस्वास नलाग्न सक्छ । हो म पनि अचम्म अनि बिस्वास नै गरेको थिएन दिउसो