समाचार

रोल्पाको थबाङमा पहिरोले घरै पुरियो, दुई जनाको मृत्यु

  रोल्पामा पहिरोले घरै पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले अन्य ४ जनालाई पनि पुरेको छ । जिल्लाको थबाङ –२ छेर्लबाङमा गएराती आएको पहिरोले घर पुरेको हो । पुरिएको घरमा दुई परिवारका गरी ६ जना बस्दै आएका थिए