समाचार

खुशीको खबरः विनोद रानमभाट कतारको जेलबाट नेपाल आइपुगे….

  कतारको जे लमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित