मुख्यमन्त्रीकी मोडल जस्ती पत्नी, खाली विवादमा आउँछिन्



हाम्रो इकोनोमि

 

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसकी पत्नी अम्रुता फड्नाविस विभिन्न प्रकरणमा विवादमा तानिने गरेकी छन् ।

खासगरी सामाजिक सञ्जालमा मोडल जसरी प्रस्तुत हुने अम्रुताको सौन्दर्यताका विषयमा निक्कै चर्चा हुने गरेको छ । उनले कतिपय बलिउड अभिनेतासँग पनि काम गरेकी छन् । अमिताभ बच्चनलगायतसँग काम गरेकी उनका बारेमा पति देवेन्द्रले नै अचम्मका अभिव्यक्ति दिने गरेका छन् ।

एक पटक पतिले भनिदिए,‘मेरी पत्नी युवा छिन्सामाजिक सञ्जालमा सक्रिय छिन् । राम्री छिन् त म के गरौं ।

यस विषयमा पनि अम्रुता चर्चामा थिइन् । हालै भने उनी एउटा विरोधाभाष अभिव्यक्तिका कारण मिडियामा छाइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा उनलाई राष्ट्रपिता भनी घोषणा गरिन् । जसको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...