समाचार

सुनचाँदीको भाउ घट्यो

  सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो