समाचार

नुन सबैभन्दा हानिकारक, प्रेसरका बिरामीलाई औषधिको रुपमा आलस

  हामी आवश्यकताभन्दा दश गुणाबढी नुन सेवन गरिरहेका हुन्छौं । चाहिने भन्दा बढी नुनको सेवनकै कारण वर्षमा चालीस लाख मानिसले जीवन गुमाउँछन् । रक्तचाप बढाउने एक कारक नुन पनि हो । उच्च रक्तचापका कारण मानिसको ज्यान जान्छ । मानिसलाई जति