कास्की–२ मा विद्या भट्टराई विजयी



हाम्रो इकोनोमि

 

कास्की–२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार  विद्या भट्टराई विजयी हुनुभएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेम राज पौडेलले १५ हजार९ सय ९१ मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा निकै चर्चामा रहेका साझा पार्टीका तर्फबाट उम्मेदावर रहेकी रजना केसीले भने ९  सय ४२ मत मात्रै प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...